१५४ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस- २०८० को अवसरमा महेन्द्रनारायण निधी स्मृति प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागी परराष्ट्रमन्त्री नारायणप्रकाश साउद,स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत लगायत । तस्बिर : रासस