जिल्ला समन्वय समिति जाजरकोटको आर्थिक वर्ष २०७९र ८० को वार्षिक प्रगती समीक्षाबाट नलगाड नगरपालिका पहिलो भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको हातबाट सम्मानपत्र बुझ्दै नलगाड नगरपालिकाका नगरप्रमुख डम्बरबहादुर रावत । पालिकाको संस्थागत क्षमता स्वमुल्यांकन, वित्तीय अनुशासन ,जोखिम मूल्यांकन लगायतका सूचकहरुमा नलगाड नगरपालिकाले राम्रो अंक ल्याएको थियो । तस्बिर : रासस