२४ भाद्र २०८१, सोमबार
बिज्ञापनको लागि
9807257785
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
गृहपृष्ठ
समाचार
तनहुँ बिशेष
राजनीति
साहित्य तरँग
अंग्रेजी समाचार
अडियो न्युज
अन्तर्राष्ट्रिय
अन्य
मनोरञ्जन
खेलकुद
अन्तर्वार्ता
विचार
सूचना-प्रविधि
स्वास्थ्य
जीवनशैली
मध्यपृतना मुख्य कार्यालय हेटौँडामा सञ्चालन भएको सिसं ११ सैन्य आधार तालिमको दलेल कवाज सैन्यबाट जवान बन्न सफल सेनाका परिवार खुसी साटासाट गर्दै । तस्बिर ÷रासस
तनहुँ तरङ्ग
२५ भाद्र २०८०, सोमबार १६:००
666
Tweet
Share
श्रोत :
रासस
प्रतिक्रिया छोड्नुस
छुटाउनुभयो कि ?
अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारको शिरमा अवस्थित खोप्रा समुन्द्री सतह देखि तीन हजार ६ सय साठी मिटरको उचाईमा पर्दछ । खोप्राबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ ।
पर्यटक पर्खिरहेको घलेगाउँ उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा घलेगाउँ क्व्होलासोथर गाउँपालिका –३ मा पर्दछ ।ः रासस
ऋषिपञ्चमी पर्वका अवसरमा आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइरहेका छन् ।
समुद्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित तनहुँको व्यास नगरपालिका–६ गलेखामकोटबाट लिएकाे व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र लमजुङका विभिन्न क्षेत्रका दृश्य । तस्बिरः रासस
तनहुँको बन्दीपुर गाउँपालिका–६ का चार गाउँका बासिन्दले खानेपानी सहज हुने भएको छ । उक्त अयोजना बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले हलौ उद्घाटन गर्नुभयो छ ।
विस्तार क्रममा रहेको पृथ्वी राजमार्गको दमौली-चापाघाट सडकखण्ड हिलाम्मे भएको छ । सो खण्डको मादि पुल नजिक एकतर्फी मात्रै सडक सञ्चालनमा हुँदा केहिबेर सवारीसाधन रोकिनु परेको छ ।
समाचार सुन्नुहोस