कैलाश मानसरोवर दर्शनका लागि जान लागेका भारतीय सदगुरु जग्गीबसुदेवसँग सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका विभिन्न धार्मिकस्थलबारे जानकारी गराउँदै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह । तस्विरः रासस