अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घट;नामा परेकाे छ ।

भारतीय सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’का अनुसार विमान लन्डन उडान भर्ने क्रममा दुर्घट;नामा परेकाे हो । विमानमा करिब २९० यात्रु सवार रहेकाे जनाइएकाे छ । 

यस्तै, दमकल घटनास्थलमा पुगेकाे छ भने आपतकालीन प्रतिक्रिया टोलीहरू खटाइएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे छ । दुर्घट;नाको कारण भने अझै पुष्टि भएकाे छैन ।