सकारात्मक साेचकाे थालनी स्वंय अाफैबाट गर्नु पर्दछ भन्न उदेश्यका साथ  २०७२ सालमा स्थापना भएकाे इनरह्विल क्लब अफ दमाैलीले ९अाै पदस्थापन कार्यक्रम सम्पन्न गरेकाे छ । विहिबार दमाैलीमा साे पदस्थापन कार्यक्रममा  प्रमुख अतिथि इनरह्विल क्लब अफ डिष्टिक्ट ३५० टुना थापा रहनु भएकाे थियोे । २०२३/२४ काे अध्यक्षमा प्रर्मिला श्रेष्ठ, उध्यक्षमा नारायणी मल्ल ,सचिवमा सृजना घिमिरे ,काेषाध्यक्ष सवित श्रेष्ठ, अाईएस अाे गाेमा श्रेष्ठ , सम्पदकमा शरू श्रेष्ठ,सदस्यहरू सुनिता श्रेष्ठ ,अञ्जु श्रेष्ठ ,कल्पना अधिकारी, सृजना वि.कले पदभार ग्रहण गर्नुभएकाे हाे ।कार्यक्रममा पुर्व अध्यक्ष एंवम महिला उधमी संघ तनहुँकि अध्यक्ष निर्मला मल्लाई उत्कृट कार्य र मार्ग दर्शन गरेकाे भन्दै सम्मान गरेकाे थियाे भने निवर्तमान अध्यक्ष शर्मिला श्रेष्ठ ,पुर्व अध्यक्षहरू शरू श्रेष्ठ , नारायणी अधिकारी ,अरूण श्रेष्ठ ,अाशा बानिया,मन्जु थापालाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।

यस क्लवले स्वास्थ ,शिक्षा ,वातावरण ,असाय परिवार लगाएत समाजिक कार्यमा सकिए हुदै  अाएकाे छ । साथै क्लबले २०२३/२४ मा व्यास १० कि करूण बाेटेलाई कक्षा ६ देखि १० अध्यानकाे लागि छात्रवृत्तिमा समेत प्रदान गरेकाे छ । २०१७ मा स्थापना भएको अक्षयकोषमा थप इनरह्विल क्लब अफ दमाैली २०२३/२४ अध्यक्ष प्रमिला श्रेष्ठबाट रू १०,००० र रोटरि क्लब दमाैलीका अध्यक्ष  रमेश कुमार श्रेष्ठबाट रू ५००० अक्षयकोष स्थापन गर्नुभएकाे छ। उत कार्यक्रममा लायन्स क्लब तनहुँ सत्यवती ,राेटरी क्लब दमाैली,रोटरि असिस्टेण्ट गभर्नर ,रोट्र्याक्ट बेद ब्यास , लाईन्स क्लब अफ तनहुँ ब्यास सिटि,जेसिस व्यास नगर, रोट्र्याक्ट क्लब तनहुँमा लगाएत अन्य संघसंस्थामा अाब्ध व्यतिहरूकाे उपस्थित रहेकाे थियाे ।