व्यास नगरपालिका सोमबार सार्वजनिक बिदा हुने भएको छ । गुरु पुर्णमाको अवसरमा प्रत्यक बर्ष जस्तै यस बर्ष पनि आइताबारको निर्णय अनुसार सार्वजनिक बिदा दिने भएको हो । अत्यावश्यक बाहेक व्यास नगरपालिका ,नगरपालिका अन्तरर्गत सम्पुर्ण कार्यलयहरु, सामुदायिक एंव निजि शैक्षिक संस्था तथा नगरपलिकाको मातहतमा रहेका सम्पुर्ण कार्यलयहरु बिदा हुने व्यास नपा प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताउनुभयो ।