राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३काे अवरमा अादिकबि भानभक्त क्यामपस एबिअfईटि क्लबले अfईसिटि टुल एक्जिबेसन कार्यक्रम सम्पन्न गरेकाे छ । मंगलबार अfदिकबि भान’भक्त क्यामपसमा संचालन गरेकाे उक्त कार्यक्रममा तनहुँका ७ वटा बिधालयवाट करिब ८ सय भन्दा बढि बिधार्थिहरुले प्रत्यक्ष अबलाेकन एबं प्रशिक्षण लिएर लाभान्बित भएकाे एबिअfईटि क्लबका अध्यक्ष बिसाल रुचालले जानकारी दिनुभयाे ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३को अवरमा आदिकबि भानभक्त क्यामपस एबिआईटि क्लबले आईसिटि टुल एक्जिबेसन कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार आदिकबि भानुभक्त क्यामपसमा संचालन गरेको उक्त कार्यक्रममा तनहुँका ७ वटा बिधालयवाट करिब ८ सय भन्दा बढि बिधार्थिहरुले प्रत्यक्ष अबलोकन एबं प्रशिक्षण लिएर लाभान्बित भएको एबिआईटि क्लबका अध्यक्ष बिसाल रुचालले जानकारी दिनुभयो ।

कार्यक्रममा संचार तथा प्रबिधि सम्बन्धि प्रयोग हुने कम्प्युटर , ल्यापटप, रेडियो, क्यमेरा, प्रिन्टर, ड्रोन क्यमेरा , नेट्वार्किङ, लगाएत बिधुतिय संचार सम्बन्धि प्रत्यक्ष अबलोकन गराई प्रयोगातमक रुपमा परिक्षाण गराएको रुचालले बताउनुभयो । उहाँले पुराना देखि हालसम्म संचालमा रहेको प्रबिधिक सामाग्रिहरु प्रत्यक्ष अबलोकन गराई शिक्षा लिन पाउदा बिधार्थिहरु खुसिभएको बताउनुभयो । उक्त कार्यक्रमको सहजिकरण क्याम्पस प्रमुख महाप्रसाद हड्खले, स्वतन्त्र विधार्थी युनिएन, नेपाली शिृजनसिल मन्च, जिबन अभियान , म्यानेजमेन्ट सर्कल, एबिआईटिका निवर्तमान अध्यक्ष बिकल श्रेष्ठ र एबिआईटि टिम लगाएतले गरेको क्ल्बका स( सचिब रोजिना सुनारले जानकारी दिनुभयो।

भिडियो सहित