महिला उद्यमी संघ नेपाल तनहुँकाे स्थापना दिवस तथा वित्तीय साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमकाे प्रमुख अतिथि व्यास नगरपलिकाकी उपमेयर इन्दिरा दरैले उद्घाटन गदै अाज भन्दा २ बर्ष अगाडि मात्र संघ स्थापना भएता पनि यश संस्थाले महिलाहरूकाे क्षमताकाे बद्वि विकाश र राेजगार जस्तो कायमा धरै महत्त्वपूर्ण भुमिका रहेकाे बताईन्।

कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले महिला उद्ममीहरूले समाज परिवर्तनको लागि गरेकाे यस्ता कामको समाजका लागि एक उदाहरण भएकाे बताएका थिए।

महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्लले महिला उद्ममीहरूले सीप सिकेर मात्रै नहुने त्यसलाई ब्यबहारमा पनि उतार्न पर्छसक्नु पनेमा जाेड दिईन्। महिलाहरूले अाफुले गदा अाफै पछि हुने र घरयसी काममा मात्र सिमितमा हुन नहुने बताईन् ।

स्थापना दिवस कार्यक्रममा महिला उद्यमीहरुले मैनबत्ति प्रज्वलन तथा केक काटेर शुभकामना अादान प्रदान गरेका थिए । उत कार्यक्रममा सहजकता सानिमा बैंकका बान्च मेनेजर सुरेश पराजुलीले गरेका थिए ।कार्यक्रममा संन्चालन महिला उद्यमी संघ तनहुँकी महासचिव सरस्वती श्रेष्ठले गरेकी थिईन्।