गण्डकी प्रदेशले १५ गते सर्वजानिक बिदा दिर्ने निर्णय गरेको छ । चैते दशैको अवसरमा बुधबार प्रदेश सरकारले आइतबार सुचना निकाल्दै उक्त निर्णय गरेको हो ।