यहि चैत ११ गते शनिबार रोटर्याक्ट डिष्ट्रीक ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लब अफ दमौलीद्वारा होस्टमा दाेसाे पिएस मिट र पेटस सेट्स हुने भएकाे छ । बृधबार क्लबले पत्रकार समबेलन गदे कार्यक्रम बारे जनाकारी दिएकाे हाे ।उक्त कार्यक्रममा नेपाल भरका करिब ७०० रोटर्याक्टरहरू सहभागीता हुने रोटर्याक्ट क्लब अफ दमाैलीका अध्यक्ष विशाल श्रेष्ठले जनाकारी दिए । कार्यक्रममा रोटर्याक्ट क्लवका १८० जना अध्यक्ष सचिव र अागमी बषका अध्यक्ष ,सचिव र क्लवका संयाेजक उपस्थित हुने कार्यक्रम संयाेजक पवन सिहं काकीले जनाकारी दिए। उत कार्यक्रममा बीस लाख खच हुने क्वले जनाएकाे छ । कार्यक्रमकाे मुल उदेश्य लाेप हुँदै गएकाे काैरहा,लाखे नाच प्रदशन गने र तनहुँका पयटकीय स्थलकाे प्रचार प्रचार गने क्लवका सचिव किरण श्रेष्ठले बताए।
