लियो डिष्टिक्ट ३२५ एल नेपालको लियो जिल्ला परिष्दको काउन्सिल दाेसाे मिटिङ पुष २९ र ३० गते दमाैलीमा हुने भएको छ । मंगलबार क्लवले पत्रकार सम्बेलन गदै सो कुरा बताएको हो । उक्त कार्यक्रमा लायन्सवाद अग्रणी सहित डिष्टक्टका पदाधिकारीहरु जिल्ला परिषद सदस्य र २९ भन्दा बढी ब्लबका सदस्य गरि ५ सय जनाको उपस्थित रहने र बैठकमा आउने सदस्यहरुले करिब बाह्र लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको कार्यक्रम संयोजक रोबिन श्रेष्ठले जनाकारी दिए ।युवा नेतृत्व तथा व्यक्ति विकाश गर्न ,कला क्षमता दक्षता एव प्रतिभा प्रस्फुटन गर्ने ,युवाहस्लाई सामाजिक कार्यमा सक्रिय सहभागी गराउने कार्यक्रमको उद्देथ्य रहेको ब्लवका अध्याक्ष महम्मत गफ्फारले जनाकारी दिए । २०८मा स्थापना भएको क्लवले हरेक महिनामा सरसफाई ,रत्तदान कार्यक्रम, मेगा हेल्त प्रोजेट जस्ता समाजिक कार्य गर्दै आएको छ । उक्त कार्यक्रमा बोल्दै लाइन्स ब्लव तनहुँका अध्याक्ष राजु दाहालले समाजको लागि उदारणय काम गरेको र यस्ता कार्यले समाज विकाश र परिर्वतन ल्याउने बताए ।