तनहुँ उद्मोग वाणिज्य संघ दमौली बजार इकाई समितिको २७औ बाषिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार भएको उक्त कार्यकमा प्रमुख अतिथि प्रविन्द्र कुमार श्रेष्ठले उद्वघाटन गरेका थिए । २०५२सालमा स्थापना भएको तनहुँ उधोग वाणिज्य संघले व्यसायीहरूको हकहितमा काम गदै आईरहेको छ ।तनहुँ उधोग वाणिज्य संघ र दमौली बजार इकाई समितिले आफ्नो २६ वटा बार्षिक सधारण सभा र ११ औं अधिवेशन पुरा गरिसकेको छ । अध्याक्ष प्रविन्द्र कुमार श्रेष्ठले चरको व्याजलाई तनहुँ उद्मोग वाणिज्य संघ ध्यानकार्षण गरेको बताएका छन् । असहज परिस्थितमा जग्गा जमिन खरित गरेर व्यावसयि गर्न नसक्ने बताए । अबको व्यावसयिले आकर्षित व्यासाय बनाउनुपर्ने र उद्मोग वाणिज्य संघले सहयोग गर्ने बताएका थिए ।

कार्यक्रमामा होटल व्यवसाय संघका अध्यक्ष दर्गा विलाश भट्टराईले बैकले बढी व्याज तिनुपर्ने भएकाले व्यपारमा समस्या आएको बताएका थिए । उक्त कार्यकममा तनहुँ उधोग वाणिज्य संघका पुव अध्यक्ष ,दमौली बजार इकाई समितिका भु पु सभापति , अन्य संघ संस्थाका प्रमुख एंव प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।