आजा मिति २०७९ साल साउन २२ गते दमौली जिल्ला प्रशासन कार्यलयबाट पोखरा जाने क्रममा कालि माया क्षेत्री नामको नागरिकता हराएको हुनाले फेला पार्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यलय वा फोन न,९८४६१६४७५६ / ९८१५१५५४७८ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौ। साथै यो सुचना सबैले सेयर गरिदिनु हुन अनुरोध छ ।