आन्तरिक महशूल दर
साधारण रु १०/- २० ग्राम सम्मकाे लागि
रजिष्ट्री रु ४०/- २० ग्राम सम्मकाे लागि
त्यसपछि प्रत्येक १० ग्राम वा अम्शकाे रु ५/- का दरले थप हुँदै जाने
वैदेशिक महशूल दर हवाई मार्गकाे
साधारण (सार्क मुलुक प्रथम क्षेत्र) रु ५०/- (२० ग्राम सम्मकाे लागि)
क्षेत्रअनुसार दितीय क्षेत्र रु ६०/- , तृतीय क्षेत्र रु ८०/- , चतुर्थ क्षेत्र रु १००/-
रजिष्ट्री (सार्क मुलुक प्रथम क्षेत्र ) रु ३००/- (२० ग्राम सम्मके लागि)
रजिष्ट्री दितीय क्षेत्र रु ३१०/- ,तृतीय क्षेत्र रु ३३०/- , चतुर्थ क्षेत्र रु ३५०/- (२० ग्राम सम्मकाे लागि)
त्यसपछि वजन र वर्गानुसार थप हुँदै जाने ।
विस्तृत विवरण राजपत्रबाट हेर्नूहुन ,अस्पष्टता भएमा जिल्ला हुलाक कार्यालय तनहूँमा सम्पर्क राख्नुहुन समेत सूचित गरिन्छ ।
मित्रलाल भट्टराई
हुलाक अधिकृत
जिल्ला हुलाक कार्यालय तनहूँ
०६५-५६३११३
माे ९८५६०६४११३