बैंकिङ क्षेत्रमा आफुलाई अब्बल रुपमा उभ्याउन सफल ब्याक्तित्व , युवा समाजसेवी आदरणीय राजु राना सर प्रभु बैंकको गण्डकी प्रदेश प्रमुखको जिम्मेवारीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई अनि सफल कार्यकालको शुभकामना !!!
अध्यक्ष :- सुरेश सुनार
एवं
स्वतन्त्र पत्रकार सघ नेपाल तनहुँ परिवार
प्रकाशक :- सुरेश सुनार
एवं
तनहुँ तरङ्ग साप्ताहिक पत्रिका ,
तनहुँ तरङ्ग न्युज डट्कम
सदस्य :- राष्ट्रिय दलित पत्रकार संघ तनहुँ
एबं
राष्ट्रिय दलित पत्रकार संघ तनहुँ परिवार