पुर्व मन्त्री दुर्गा श्रेष्ठ लाई चुनाबी माहोलले ततायो
पुर्व मन्त्री दुर्गा श्रेष्ठलाई यतिबेला चुनाबी माहोलले तताइरहेको छ । राप्रपा पाटीका पुर्ब मन्त्री एबं समाजसेवी श्रेष्ठ स्थानिय चुनाबको लागि गृहजिल्ला तनहुँ आउनुभएको हो । उमेद्धारी मनोनयन एबं चुनाबी सफलताको शुभकामना दिन उहाँ गृहजिल्ला आएको बताउनुभएको छ । उहाँ आबुखैरेनी , शुक्लागण्डकी, व्यास लगाएतका पालीकाहरुमा कार्यकर्ता भेटघाट एबं चुनाबी सफलताका शुभकामना दिदै चुनाब जिताउने अभियानमा लाग्नुभएको छ ।