बैशाख २ शुक्रबार | तनहुँ जिल्लामा दुईपाटिबाट १० वटा सिटकालागि १४६ जना दाबेदार रहेको छन् । नेकपा एमाले र नेपाली कांग्रेस पाटिबटा तनहुँमा रहेको १० वाट पालिकाको अध्याक्ष एबम्ं मेयर पदका लागि उक्त संख्यामा आकांक्षी निस्कीएका हुन् । आगामी बैशाख ३० गते हुनगईरहेको स्थानीय तहको निर्वाचनमा विभिन्न पाटिबाट विभिन्न पदको लागि दाबेदार दिने र आकांक्ष राख्ने कार्य तिब्र गतिमा चलिरहेको छ । सोहि क्रममा तनहुँ जिल्लामा दुई पाटिबाट मात्र दश सिटको लागि अत्याधिक आकांक्षी देखिएको हो । तनहुँ जिल्लामा नेपाली कांग्रेसको तर्फबाट पालिकाको मेयर तथा अध्याक्ष पदका आकांक्षीहरु मात्र जम्मा १ सय ८ जना देखिएका छन् । तस्तै नेकपा एमाले बटा ३८ जना गरी कुल १४६ जना व्याक्ति १० सिटको लागी आकांक्षी रहेका हुन् ।

नेपाली कांग्रेसको तर्पmबाट आबुखैरेनी गाउपालिकाको अध्यक्ष पदमा बिष्णु बहादुर पन्त , गिर बहादुर थापा, बाबुराम श्रेष्ठ , ऋषि केसी , किसोर केसी , बिष्णु कुमार श्रेष्ठ , सालग्रिाम अधिकारी , भिष्म कान्त गौली , अभियान श्रेष्ठ , पृतम् गुरुङ , रत्न कुमार श्रेष्ठ गरी जम्मा ११ जना आकंक्षी देखिएका छन् । तस्तै घिरिङ गपा अध्याक्षमा सुर्यकुमार श्रेष्ठ, यम बहादुर थापा, गंगाराम कुमाल, र्निजला अर्याल, सुमन थापा मगर , झलक थापा , रबि घोरसिनी, इमान थापा गरी ८ जना, व्यास नगरपालिको मेयरमा रघुनाथ पौडेल, दिपकराज जोसी, डा.शेष रमण न्यैपाने, बृष राज श्रेष्ठ, डम्मरबहादुर अधिकारी, लक्ष्मीभक्त खनाल, शान्ती रमण वाग्ले , देबकुममार श्रेष्ठ, समुन्द्र गोदार, बैकुण्ठ न्यैपाने, ई हरिदत्त पौडेल, विश्वानाथ बास्तोला, अशोक कुमार श्रेष्ठ, विद्या खनाल, शंकर पौडेल गरी जम्मा १५ जना नेपाली कागे्रसको तर्पmबाट आकांक्षी रहेका छन् । भानु नगरपालिकाबाट लक्ष्मी प्रसाद आचार्य , श्याम कुमार मौरती , चिनु पोख्रेल , आनन्द राज त्रिपाठी , टेक बहादुर गुरुङ, राजन श्रेष्ठ , बिसेश्वोर खनाल, बिपेन्द्र अधिकारी , कमल पन्दित , सहदेब अधिकारी , गोबिन्द राज सिलबाल, उत्तम प्रसाद लोहनी , आसा थापा, छत्र राज भणडारी , अर्जुन अधिकारी गरी १४ जना तस्तै भिमाद नगरपालीकाको तर्फबाट अर्बिन श्रेष्ठ, चुडामणि खनाल, मिलन आले, हनिरा खनाल, गोपाल प्रसाद पराजुली, श्यामसुनर क्षेत्री, रामकृष्ण रमा गरी ७ जना आकांक्षी रहेका छन् ।

देबघाट गापाबाट पार्टी सभापती तिल बहादुर थापा, कर्ण बहादुर गुरुङ्ग , बिमला थापा , प्रेम बहादुर गुरुङ्ग , अर्जुन अधिकारी , छबि जंग बंसी ठकुरी , गोबिन्द प्रसाद न्यौपाने , खम्ब सिङ्ग राना , कुल बहादुर गुरुङ्ग गरी जम्मा ९ जना, बन्दिपुर तर्फ अध्यक्ष पदका लागी इन्कन खनाल, दीपक भट्टराई , सरिता पिया, सन्तबहादुर गुरुङ , हस्तबहादुर जि.सी., रोजन बानियाँ, ज्ञानेन्द्र अधिकारी , परशुराम अधिकारी , ध्रुब्रलाल प्रधान, मानकाजी श्रेष्ठ, बैंशबहादुर गुरुङ, सुरेश भट्टराई , रेशम गुरुङ , कर्णबहादुर खत्री गरी जम्मा १४ जना ले एउटै पाटीबाट आकांक्ष दाबेदार पेस गरेका छन् ।

तेस्तै ऋिषिङ गाउपाीलकाको तर्पmबाट मोहन गिरि, राजेन्द्र कृष्ण श्रेष्ठ, झुल बहादुर आले, पर्शुराम गिरी, ईन्द्र बहादुर आले, तिल बहादुर थापा, जीवन चन्द ठकुरी, दुर्गाबहादुर राना, श्रीराम आले, लाल बहादुर थापा, मथुराकृष्ण श्रेष्ठ, महेन्द्र अधिकारी, अशोक गिरी गरी जम्मा १३ जना अध्यक्ष पदको आकांक्षी रहेका छन् भने शुक्लागण्डकी नगरपालिकाको तर्फबाट कृष्ण राज पण्डित, डा कृष्ण प्रसाद गौतम, भक्त बहादुर श्रेष्ठ, सन्तोष घिमिरे, खेमराज अधिकारी, महेश्वर भट्टराई, श्रीराम सुवेदी, हरि वाग्ले, माधव भट्टराई र किसान गुरुङ जना गरी १० जनाले र म्ेयाग्दे गाउपालिकाको तर्फबाट मायादेबी राना , वालकृष्ण घिमिरे, रामभक्त घिमिरे, जितराज राना , रामकृण बि.क, हुतमणी अधिकारी, पबित्र घिमिरे गरी ७ जनाले पालिकाको अध्यक्ष एबं मेयर पदमा आकांक्षा राखी पाटी कार्यलयमा नाम पेस गरेको ने.का. तनहुँ जिल्ला सचिब लक्ष्मी भक्त खनालले जानकारी दिए ।

 नेकपा एमालेको तर्फबाट घिरिङ गाउपालिकाबाट होम थापा र रन ब राना, गरी २ जना भिमाद नगरपालिकाबाट इमान थापा र दधिराज सुवेदी गरी २ जना शुक्लागण्डकी नगरपालिकाबाट सबिता रसाइली, मुक्ती तिमिल्सेना, देवलाल खनाल, स्यामराजा महत र रामचन्द्र उपाध्याय गरी ५ जना म्याग्दे गाउँपालिकाबाट श्रीप्रसाद श्रेष्ठ, बसन थापा, पदमराज वाग्ले र हरि ब थापा, गरी ४ जना ब्यास नगरपालिकाबाट देबि ब बस्नेत , प्रदिपराज अधिकारी, अनिल पान्डे, तुल्सी पान्डे, सीता पान्डे र बिरेन्द्र अधिकारी गरी ६ जना भानु नपा बाट संकर रानाभट, सुनिल पान्डे, हरि पान्डे, श्याम श्रेष्ठ, सिताराम बज्गाइ र कृष्ण ढकाल गरी जम्म ६ जना , देवघाट गाउपालीकाबाट बाबुराम अधिकारी, दुर्गा थापा, केशव न्यैपाने, शिव पौडेल, भिम गुरुङ र यल ब गुरुङ गरी ६ जना , बन्दिपुर गाउपालिकाबाट सुरेन्द्र थापा १ जना ऋिसिङ गापा बाट हरिराज कन्डेल, राजेश्वर ढकाल, गन्ज सि गुरुङ र कविराज श्रेष्ठ गरी ४ जना र आबुखैरेनी गापा बाट मिना अधिकारी र ऋषि केसि २ जना गरी जिल्लामा भएको १० वटा पालिकामा जम्मा ३८ जनाले अध्यक्ष एबं मेयर पदको आकंक्षा नामवाली पेस गरेको जानकारी नेकपा एमाले तनहुँको सचिब राजेस्वार ढकालले जानकारी दिए ।