तनहुँको ब्यास न पा ५ कन्टार स्थित पृथ्बीराजमार्गमा सडक खण्ड भासिएर सडक अबरुद्ध भएको छ । सडक दुई तर्फी सवारी साधान आवत जावत बन्द भएको प्रहरी नायक उपरिक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । उक्त सडकको चाईनिज कम्पनिसँग समन्वय गरी भासिएको सडक मर्मत गरी सवारी साधन सुचारुको लागि पहल भईरहेको प्रहरीले जनाएको छ