२९ औ बिश्व आदिवासी जनजाति दिवसको अवसरमा भानु नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । साउन २४ गते बुधबार भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सेवा कार्यालय, सबै विद्यालय र भानु नगरपालिका भित्र संचालित सहकारी सस्थामा सार्बजनिक बिदा दिने निर्णय भएको नगर प्रमुख आनन्दराज त्रिपाठी द्वारा जारी गरिएको बिज्ञप्तिमा जनाइएको छ ।
