तनहुँको ऋिषिङ गाउँपालिका–४ हाल व्यास नगरपालिका निवासी २५ बर्षीय सन्जय बिक लामो समयबाट क्यान्सर रोगसँग लडिरहेका छन् । बि कको तत्कालै औषधी उपचार र अप्रेशन गर्नुपर्ने भएको र त्यसका लागि आर्थिक अभाव भएकोले आफुले सकेको आर्थिक सहयोग गरि जीवन बचाइदिन अनुरोध गरेका छन् । घरमा बिरामी आमा, श्रीमती र बच्चालाई आफुले काम गर्दै गुजारा टारिरहेका सन्जय एतिबेला आफै अस्पतालको बेडमा लडिरहेका छन् । अलिअलि कमाएको उपचार गर्दा गर्दै सकिएको र थप उपचाका लागि अझै ३० लाख भन्दा बढि रकम आवश्यक पर्ने र बि कको कुनै आएस्रोत नभएकाले उपचारमा समस्या भएको उनको परिवारजनले बताएका छन् । सहयोग गर्न चाहनुहुने महानुभावले निम्न नम्बरमा सम्पर्क गर्ने आग्रह गरेका छन्।
९८०५८०३५५३, ९८०५८७६७००, सुरेश सेन्चुरी ९८०७२५७७८५
सहयोगको लागि बैंक खाता नं। ः– ०९४००८४७४८७०००१८
एनएमबि बैंक लिमिटेड, दमौली
