मृगाैला पीडित मिना माया थापाकाे उपचारार्थ सहयाेगका लागि लाईभ कन्सर्ट हुने भएकाे छ । श्री सिद्व युवा क्लवले बृधबार पत्रकार सम्वेलन गदै उक्त कार्यक्रमबारे जानकारी दिएकाे हाे । विपि बनबाटीकामा आयाेजित महाेत्वमै पुस २९ गते बेलुका ६ बजे बाट सुरू हुने संस्थपक अध्यक्ष सुमन थापाले जनाकारी दिए । आबुखैरेनी वडा नं ३ स्वतीबाेटे स्थाई घर भई ५१ वर्षय थापा विगत १बषबाट मृगाैरा पिडित हुन् ।आथिक अवथा कमजाेर थापा मनिपाल अस्पतालमा डाईलाेसिस गदै आएकी छिन् । कन्सर्टमा तीन लाख पचास हजार खच हुने अायाेजकले अपेक्षा गरेकाे छ । उठेकाे रकमबाट ५० प्रतिशत पीडितलाई हस्तान्तरण गने र अरू रकम तनहुँका पयटकीय मानहुँकाेटमा डस्बीन राख्ने उदेश्य रहेकाे मुल कार्यक्रम संयाेजक हर्क बहादुर थापाले जनाकारी दिए । उर्गेन दाेङकाे लईभ कन्सटमा र लाेकल व्यडकाे प्रस्तुति रहने अायाेजकले जनाएकाे छ ।