रितिका सुनार
पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको व्यास–१२ स्थित छिर्कनेमा गएराती स्कुटर दुर्घ;टना हुँदा स्कुटर चालकको मृत;यु भएको छ । मृत;यु हुनेमा सोही वडा निवासी अन्दाजी बर्ष ४२ का धर्मबहादुर थापा रहेको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । ग २१ प् १८७३ नम्बरको स्कुटरमा घरतर्फ जाँदै गर्दा सडक विस्तारका क्रममा निर्माण गरिएको डिभाइडरमा गएर ठोकिँदा थापा गम्भीर घाइ;ते भएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो दिनुभयो । घाइ;ते थापाको उपचारका लागि दमौली अस्पतालमा लैजादै गर्दा नि;धन भएको हो । मृत;कको श;व पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।