रोटरी क्लब दमौलीको आयोजनामा निःशुल्क बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ । कातिक १५ र १६ गते दमौलीमा भएको वृहत स्वास्थ्य शिविरबाट पाँच हजार भन्दा बढीले लाभान्वित लिएका छन् । शिबिरमा ताइवेन बिदेशी तथा स्वदेशी चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो । तनहुँका विभिन्न भागबाट बिरामीहरु स्वास्थ्य परिक्षण गर्ने आएका थिए । शिबिरमा पेट छाती तथा मुटु ,आँखा ,स्त्री तथा प्रसूति,बालरोग, हाडजोर्नी,एक्सरेका साथै निशुल्क औषधी समेत बितरण गरिएको थियो । उतm शिविरमा स्वयसेवक सहयोगी संस्थाहरु रोट¥याक्ट क्लब , रोट¥याक्ट क्लब बेदव्यास ,इनरह्वील क्लब ,रोट¥याक्ट क्लब भीमाद र रोट¥याक्ट क्लब भानु रहेको क्लवका अध्याक्ष रामलाल श्रेष्ठले जनाकारी दिएका छन् ।