कार्तिक १४ तनहुँ
कार्तिक १५ र १६ गते दुई दिन रोटरी क्लब दमौलीको आयोजनामा निःशुल्क बृहत स्वास्थ्य शिबिर सुरु आजबाट भएको छ । शिबिरमा ताइवेन बिदेशी तथा स्वदेशी चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गर्ने गरी स्वास्थ्य परीक्षण गर्ने रोटरी क्लबका अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिएका छन् । शिबिरमा पेट छाती तथा मुटु ,आँखा ,स्त्री तथा प्रसूति,बालरोग, हाडजोर्नी,एक्सरेका साथै निशुल्क औषधी समेत बितरण गरिने छ । शिविरमा ओरल हाइजेनिष्ट र मुख संम्बन्धि सरसफाईका बारेमा सामुदायिक र संस्थागत विद्यालयका कक्ष ९ र १० का विद्यार्थीलाई प्रशिक्षण दिइने छ । उतm शिविरमा स्वयसेवक सहयोगी संस्थाहरु रोट¥याक्ट क्लब , रोट¥याक्ट क्लब बेदव्यास ,इनरह्वील क्लब ,रोट¥याक्ट क्लब भीमाद र रोट¥याक्ट क्लब भानु रहेको आयोजकले जनाएको छ ।