तनहुँको आबुखैरेनीगाउपालिका वडा नं ३ बस्ने सीता माया नेपाली सम्पर्क बिहिन भएकी छिन् । स्थाई घर गोरखा चारकिलो भएकी उनी हाल १ महिना देखि तनहुँको आबुखैरेनिमा बस्दै आएकी थिइन । उनी असार २ गते बिहान १० बजे घरबाट हिडेको उनका आफनतले बताएका छन । दिउसो करिब २ बजे सम्म आबुखैरेनीमा नै देखिएको स्थानिएले बताएका थिए । प्रहरी कार्यलयको सिसिक्यामारामा दिउसोको समयमा आबुखैरेनीमा नै देखिएको तर पछि कुन समयमा कता गए कुनै पत्तो नभएको उनका आफनतले बताए । हराउने महिलाको उमेर ३३ वर्षि रहेको बताइएको छ ।

महिलाले रातो कुर्था, निलो सुरुवाल र निलो पातलो सल ओढेको हातमा सानो पर्स मात्र बोकेकी बताएका छन । महिलाले अफ्नो साथमा भएको मोबाइल घरमा छोडी गएको निजको आफती दिपकले जनाकारी दिए । परिवारजनले आफन्त, साथिभाई नातागोता र प्रहरीलाई समेत खबर गरिसकेको भएपनी हालसमम कुनै पत्तो नपाएकाले देख्नुहुने मानुभावले नजिकैको प्रहरी कार्यलय वा सम्पर्क नम्बर ९८६०२५७७९०,९८१८८५६०१४ वा ९८४६७२८०७३मा खबर गरिदिनु हुन अनुरोध समेत गरेका छन् ।

मियियाको सम्बन्धित ब्याक्ति आवसेक परेमा