अबिरल बर्षाका कारण पृथ्वीराजमार्गे अबरुद्ध भएको छ । बाटो अबरुद्ध हुदा बिरामीले समयमा उपचार पाँउन सकेका छैन् । गत सोमबारबाट गोरखाबारपाकका एक बिरामी भएका थिए । बिरमी पर्नेमा बालशम्सेर गरुङ रहेका छन् । उनलाई आज थप उपचारका लागि काठमाडौ लाग्ने क्रममा अबरुद्ध हुदा आज दमौलीबाट ९ एन ए जट नम्बरको हेलिकप्टरबाट काठमाडौ लगिएको छ ।