तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा लागु औ;षध सहित बिहिवार एक जना व्यक्ति पक्रा;उ परेका छन् । पक्रा;उ पर्नेमा लमजुङ बेशीशहर न पा ११ बस्ने २६ बर्षय बिवश तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ। काठमाण्डौंबाट लमजुङ्ग तर्फ जाँदै गरेको म प्र०३–००१ ख ८१६३ नं को यात्रुवाहक बसमा सवार तामाङ्गको साथबाट ट्रामाडोल ४३८ क्याप्सुल लागु औष;ध फेला परेको हो । निजलाई नियन्त्र;णमा लिई इ प्र का आबुखैरेनी तनहुँबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।