तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक–खण्डमा लागु औष;ध सहित एक जना पक्रा;उ परेका छन् । पक्रा;उ पर्नेमा शुक्लागण्डकी नगरपालिका वडा नं ९ बस्ने २५ वर्षय सागर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । बिरगञ्जबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख९९ नं। को यात्रुवाहक बसमा सवार क्षेत्रीबाट डेजापाम्म ७ एम्पुल,फेरागन्न ७ एम्पुल,बुफेनोफिन् ७ एम्पुल गरि जम्मा २१ एम्पुल ला;गु औष;ध फेला परेको हो । निज लाई नियन्त्रणमा लिई इ प्र का आबुँखैरेनी तनहुँमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।