यहाँ थप एक जनामा जापानिज इन्सेफ;लाइटिस सङ्क्र;मण पुष्टि भएको छ । व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापा;निज इन्सेफलाइटिस सङ्क्र;मण पु;ष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

थप एकजनामा पु;ष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफ;लाइटिसबाट सङ्क्र;मण हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज १ गते आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुष र गत भदौ १० गते भिमाद नगरपालिका–२ निवासी ८० वर्षीय पुरुषमा जापानिज इन्सेफ;लाइटिस सङ्क्र;मण पु;ष्टि भएको थियो । 

जापानिज इन्सेफ;लाइटिस सङ्क्र;मण देखिएसँगै स्वास्थ्यकर्मीको टोलीले जनसमुदाय स्तरमा स्वास्थ्य सचेतना कार्यक्रम गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदिप कंडेलले जानकारी दिनुभयो । 

जापानिज इन्सेफ;लाइटिस लाम;खुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्र;मण हुने रोग हो । यसले सङ्क्र;मितको स्ना;यु प्रणालीलाई अङ्भङ्ग बनाउनुका साथै बिरामीको मृ;त्यु समेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।