तनहुँ बन्दीपुर गा पा ४ बिमलनगर स्थित पृथ्वी राजमार्ग सडक खण्डमा स्कु;टर दुर्घ;टना हुदा दुई जना घाइते भएका छन् ।घाइ;ते हुनेमा स्कुटर चालक, जिल्ला गोरखा धार्चे गा पा ७ बस्ने वर्ष २८ कुलराम गुरुङ र सोही ठाउँ निवासी ३२बर्षय मनोज गुरूङ रहेको प्रहरीले जनाएको छ।आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ ख ९७०८ नं को बस र बिपरीत दिशा तर्फ जाँदै गरेको ग २६ प ९२८७ नं को स्कुटर एक आपसमा ठक्क;र खाई दुर्घट;ना भएको हो । निजहरूको उपचारको लागि लक्ष्मी सि।टी। अस्पताल डुम्रे पठाईएकोमा थप उपचारको लागी सि याम सी भरतपुर चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ।
