रोयल इन्फिल्ड ३५० सिसिको क्लासीक मोडल बायक नेपालमा सर्वजानिक गरिएको छ । पुरानै आर्कषकलाई कायम राख्दै आधुनिक सुविधा सहित रोयल इनफिल्ड ३५० सिसिमा देशभरिका सोरुममा उपलष्ध हुनेछ । चार्जिङ सुविधा सहित उपलष्ध भएको न्यु क्लासीक ३५० सातबाट आकर्षक रङ्गहरुमा उपलष्ध हुनेछ ।


नेपालीहरुको रोजार्ई बन्न सफल रोयल इनफिल्ड दमौली शाखामा पनि उपलष्ध भएको शाखाका प्रोपाइटर शिव थापाले जनाकारी दिनुभयो
उहाँले मोटरसाइकलको मुल्य ५ लाख ५५ हजार देखि ५ लाख ७९ हजार ९ सय सम्म पर्ने बताउनुभयो ।
रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन गर्दै आएको ब्राण्ड हो ।