वैशाख २ दमौली
रितिका सुनार
गत चैत तिस गते टिपरको ठक्क;रबाट मनिस आले सवार स्कुटरलाई ठक्क;र दिई फरार रहेका टिपर चालक प्रहरीले पक्रा;उ गरेको छ । पक्रा;उ पर्नेमा जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने २९ बर्षय रोशन श्रेष्ठ रहेको प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाकारी दिनुभयो । पृथ्वीराजमार्ग सडकखण्डमा ग १ ख ५८७५ नंम्बरको टिप्पर र ग २५ प ५५२२ नंम्बरको स्कुटरलाई म्याग्दे–१ फुस्रे खोलामा ठक्क;र दिदाँ स्कुटर चालकको मृत्;यु भएको थियो । टिपरको ठक्क;रबाट व्यास नगरपालिका–६ बस्ने बर्ष १८ का मनिस आले मगरको मृत्;यु भएको थियो । उक्त स्कुटरमा पछाडी सवार निजकी बहिनी बर्ष १५ की अनिषा आले मगर घाई;ते भई उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।
