लायन्स अन्तराष्ट्रिय, डिष्ट्रिक ३२५ एल, नेपालको लायन्स क्लब अफ तनहुँ भानुभक्तकाे बर्ष २०२५ /२०२६ अध्यक्षमा बलभद्र श्रेष्ठ चयन हुनुभएको छ। साेमबार १२ औ अधिबेशनले श्रेष्ठलाई सर्बसम्वत चयन गरेकाे हाे ।त्यस्तै प्रथम उपाध्यक्ष महेन्द्र गिरि ,द्वितीय उपाध्यक्ष दिवाकर भण्डारी ,तृतीय उपाध्यक्ष महेन्द्र थापा,सचिव सुजन वाग्ले ,कोषाध्यक्ष सुजित नारायण श्रेष्ठ ,
डाईरेक्टर ऋषिराम पाेख्रेल,एड्मिनिष्ट्रेटर रञ्जित शाहा चयन हुनुभएको छ।