तनहुँको म्याग्दे गाउँपालिका– ६ ओटाङदी स्थित कच्ची सडकमा ट्याक्टर दुर्घटःनामा सहचालकको मृत्ःयु भएको छ ।मृत्ःयुु हुनेमा म्याग्दे–२ जामुनेका ३० वर्षीय सुकबहादुर विकको मृत्ःयु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ग१त ५६८९ नम्बर ट्याक्टर अनियन्त्रित भएर सडकमा पल्टिँदा घटनाःस्थलमै सोमबार साँझ सहचालक बिकको मृत्ःयु भएको हो । ट्याक्टरमा चालक प्रकाशकुमार श्रेष्ठलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ।
