अधिकृत विक्रेता संघ तनहुँको अध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार भएको ९ औ साधारण सभा तथा ५ औधिवेशनबाट श्रेष्ठ अध्यक्षामा चयन हुनुभएको हो।संघका अध्यक्ष हरी बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।त्यस्तै समितिको बरिष्ठ उपाध्यक्षमा लाल प्रसाद प्रधान, उपाध्यक्षमा केदार अधिकारी, महासचिवमा राजाराम शमौ ,सचिवमा निराजन लामिछाने कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ, सदस्यहरु रविन्द्र शाही, मोती श्रेष्ठ,शसिधर आर्चाय,सुर्य सुवेदी, मान बहादुर श्रेष्ठ, खगेन्द्र्र सुवेदी र शंकर ज्ञावली निर्वाचित हुनुभएको छ ।
