तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात लगत कसी हाल सम्म फरार रहेका एक व्यक्ति पक्राउ पवरेका छन् । पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका वडा नं०२ मोहरिया बस्ने ४४ बर्ष राजन श्रेष्ठ रहेको जिल्ला प्रहारी कार्यलय तनहुँले जनाएको छ । निजको सम्बन्धित घर वतनमा लुकिछिपी बस्दै आएको र लागु औषध गाँजा मुद्धामा १ बर्ष कैद र रु दश हजार रुपैया ० जरिवाना भुक्तानको लागी सम्मानीत तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।