नेकपा माओवादी केन्द्र ,ऋषिङ गाउँ कमिटीको दोश्रो अधिबेशन सोमबार सम्पन भएको छ । पुर्ब अर्थमन्त्री बर्षमान पुनको प्रमुख अतिथ्यतामा नेकपा माओवादी केन्द्र ,ऋषिङ गाउँ समितिको दोश्रो अधिबेशन तथा खबरदारी सभा सम्पन्न भएको हो । सो अधिबेशनबाट अध्यक्षमा डम्बर बि क निर्बाचित हुनुभएको छ । उपाध्यक्ष मधु प्रसाद थापा,बसन्त सदाशंकर,नर बहादुर सारु ,सचिब कुश बहादुर थापा,सह–सचिब छबिलाल आले,कोषाध्यक्ष नानी मायाँ पुलामी निर्बाचित हुनुभएको छ । त्यस्तै सचिवालय सदस्य दान बहादुर आले ,झमान सि नेपाली,लोक बहादुर बिक ,सुक मायाँ आले निर्बाचित हुनुभएको हो।
