रोटर्‍याक्ट क्लब अफ दमौलीको २०२५-२६का अध्यक्ष गाेविन्द तिमल्सेना चयन हुनभएकाे छ । राेटा २०२५-२६का  लागि तिमल्सेना चयन हुनुभएकाे हाे ।उक्त क्लवले तनहुँमा समाजिक कार्य गर्दै आएकाे छ ।