ब्यास नगरपालिका वडा नं १ कोे सहयोगमा भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका गरीब तथा जेहन्दार विद्मर्थीलाई विद्मालय पोशक वितरण गरेको छ । बुधबार एक कार्यक्रमको बिच वडा नं १ का अध्याक्ष रमेशचन्द« हड्खले विद्मालय पोशक वितरण गरेका हुन् । हड्खले विद्मालयको पोसक अवश्यक रहेको र अगामी दिनमा पनि वडाबाट सहयोग गर्ने बताएका थिए । विसं २०२५ सालमा स्थापना भएको उतm विद्यालयमा कुल नौ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।