तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको २८ ओैँ वार्षिक साधारण सभा एंव १२औँ अधिवेशन नजिदै गएको छ । पौष २१ र २२ गते साधारण सभा तथा माघ ६ गते निर्वाचन प्रक्रिया हने भएकोछ । साधारण सभा नजिकिदै गर्दा व्यास २ का शेषराज श्रेष्ठ उपसभापति पदमा उम्मेदवार घोषण गर्नुभएको छ । श्रेष्ठले २०६६ देखि व्यावसायि गदै आउनुभएको छ । उहाँ मोवाइल व्यावसायि संघ तनहुँको अध्यक्ष ,जेसिआइ व्यासनगरको पुर्व कार्यकारी उपाध्यक्ष ,लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्ष सल्लाहकार ,एसियन उपोभक्त सहकारीको कोषध्यक्ष , तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको सदस्य लगाएतका संस्थामा रहेर काम गरिसक्नुभएको छ ।