तनहुँ घिरिङ गाउँपालिका वडा नं ३ डाँडाथोकमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेका ५८ वर्षय टेक बहादुर थापाले अवैध रूपमा एकनालेभरूवा बन्दुक साथमा लिई हिडेको अवस्थामा प्रहरीले फेला परेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जनाकारी दिनुभयो । निजलाई उपर हातहतियार खरखजना मुद्दा शिर्षकमा बिहिबार तनहुँ जिल्ला अदालतमा उपस्थित गराई दिन ७ ९सात० को म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
