अमेरिकाको क्यालिफोर्नियामा बस्ने समाजसेवी कृष्ण आचार्य र डिबी राउतको आर्थिक सहयोगमा कैलालीको चुरे गाउँपालिकाका पहिरोपीडितलाई खाद्यान्न वितरण गर्दै पत्रकार वीरेन्द्र रावल ।