मोरङ कानेपोखी आइतबारेका टंक बहादुर विश्वकर्मा आरनमा भाटी चलाएर फलामका हातहतियार तयार गर्दै । आधुनिक मेसिनको प्रयोगसँगै परापूर्वकालदेखी चल्दै आएको भाटी आरान लोप हुँदै गएको छ ।