नेपाल पत्रकार महासंघ तनुहँ शाखाले टीकानिधि ढुङगाना स्मृति व्यास पराशर पत्रकारिता पुस्कार २०८० मदन वाग्लेलाई प्रदान गर्ने भएको छ । सोमबार नेपाल पत्रकार महासंघ तनुहँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा बसेको बैठले सो निर्णय गरेको सचिव प्रताव रानाले बताउनुभयो । करिब तीन दशक देखि पत्रकारितामा क्रियाशिल वाग्ले प्रादेशिक खबर दैनिकका प्रधान सम्पादक समेत हुन् । उक्त पुररुकार व्यास ४ निवासी समाजसेवी भाग्यशाली ढुङानको परिवारले स्थापना गरेको हुन् ।