तनहुँ सौन्दय व्यवसायी संघको सातौ अधिवेशन एवंम दशौ सधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालकाकि उपमेयर इन्दिरा दरैले सौन्दय व्यवसायी सम्मानजनक कार्य भएकोले यसलाई व्यवसाय रूपमा निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।तनहुँ उधोग वाणिज्य संघका पुव अध्यक्ष मानकाजी श्रेष्ठ नेपाल मात्र नभएरे विदेशमा पनि वियुटिसियनले काम गरेको र आयआजनको स्रोतमा राम्रो आम्दानी गरेको बताउनु भएको थियो । व्यास २का वडा अध्यक्ष काशीराम श्रेष्ठ वियुटिसियनले वरोजगार महिलालाई रोजगारको सिर्जना गरेको बताउनुभएको थियो ।

तनहुँ सौन्दय व्यवसायी संघ तनहुँकी सस्थापक अध्यक्ष सकुताला आलेले कार्यसमितिमा बसेर काम गरेर देखाउनु पर्ने र घर भित्रमा बसेर काम गरेर मात्र सिमित नहुने बताउनुभएको थियो ।

साथै साताै अधिवेशन एंव दशाै सधारण सभाकाे अध्यक्षमा मञ्जु पिया उपाध्यक्षमा विष्णु थापा, गंगा श्रेष्ठ ,विमला श्रेष्ठ सचिव अारती गुरूङ, काेषाध्यक्ष सुकु गुरूङ सहसचिव खेती गुरूङ, सदस्यहरू अनुशा खड्का ,हसिना हुसेन,वषा अाले ,सविना गुरूङ,मुन्नी खातुन ,अारती थापा,असिका दुलाल चयन हुनु भएकाे छ ।२०६६ सालमा उत सस्थाकाे स्थापन भएकाे थियाे ।उत कायकममा वडा नं ३का वडा अध्यक्ष अनुप राना,वडा नं ४का सदस्य सराेज भण्डारी ,तनहुँ महिला उधमी संघकी अध्यक्ष निर्मला मल्लकाे उपस्थिति रहेकाे थियाे ।