यही फागुन १८ गते बाट २९ गते सम्म शुक्लागण्डकी महोत्सव हुने भएको छ । शुक्लागण्डकी नगर उद्मोग वाणिज्य संघ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सवमा २ सय ३५ वटा स्टल रहने महोत्सव प्रचारप्रचार समितिका संयोजक हरिबहादुर थापाले बताउनु भयो । महोत्सवमा लोक गायन ,बालमेला , कृषि , घरेलु प्रदर्शनी , नित्य प्रतियोगिता , खुल्ला भलिबल प्रतियागिता , खुला भलिबल प्रतियोगिता ,कन्सर्ट कार्यक्रमको मुख्य आकर्षण रहेको छ । महोत्सवले २ लाख पर्यटनले अवलोकन गर्ने लक्ष्य र ६९ लाख ९० हजार खर्च हुने आयोजकले अनुमान गरको छ ।
“आथिक समाजिक ,खेलकुदको विकास कृषि तथा पर्यटनको प्रवद्र्वन , शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण ”महोत्सवको नारा रहेको छ ।