पुस २२ देखि माघ ३ गते सम्म सन्चालन भएकाे पाँचौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव साेमबार राष्ट्रिय गायक राजु परियारले नचाएका थिए । अायाेजक देखि पत्रकार सम्म कलाकारसंगै महोत्सवको माहोल छम्छमी नाचेर तातीएकाे थियो । कलाकार अनुराग थापा , गायिका बसन्ती थापा, शिला आले र उमादेवी खनाल स्थानीय कलाकारहरुले बिपी बनबाटिकामा भएको महोत्सवमा दर्शकहरुको बाक्लै भीड दशकलाई नचाएका िथए।


परम्परागत कला र संस्कृतिको संरक्षण गर्ने स्थानीय उत्पादनलाई बढी प्रथामिकता दिने, आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन महोत्सवले सहयोग गर्ने अध्यक्ष सुजित हिराचनले जनाकारी दिएका छन्।भोलि भने गायिका प्रिती आले, जीवन दाहाल,निश्चल थापा लगायतको प्रस्तुती रहने अायाेजकले जनाएकाे छ।