पाँचौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव आजबाट सुरु भएको छ । महोत्सवको उद्धघाटन पुर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननिय शंकर भण्डारी गरेका थिए ।