आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरू भएको छ। नयाँ वर्षको स्वागतका लागि विश्वका विभिन्न मुलुकले विविध कार्यक्रम गरेका छन्। भूगोल र संस्कृति फरक भए पनि सबैले नयाँ वर्षलाई हर्सोल्लासका लागि बनाएका छन्। सन् २०२२ लाई बिदाइ एवं नयाँ वर्ष २०२३ को स्वागत गर्दै गरेको छ ।